क्राेेएसियासँग अर्जेन्टिना ३-० ले पराजित, अन्तिम १६ काे यात्रा ज्यादै कठिन

भरतपुर, ८ असार । नकआउट चरण प्रवेशका लागि जित्ने पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसिया विरूद्ध उत्रेको अर्जेन्टिना समूह चरणको दोस्रो खेलमा ३-० ले पराजित हुन पुगेको छ। हारसँगै उसका लागि नकआउट प्रवेशमा थप कठिनाइ बढेको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एन्टे रेविकले अर्जेन्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाए। […]
संघर्षपूर्ण जितले फ्रान्स अन्तिम १६ मा, पेरू बाहिरियाे

भरतपुर, ७ असार । सन् १९९८ को विश्व विजेता फ्रान्स रूसमा जारी २१औं फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहिबार भएको समूह चरणको दोस्रो खेलमा पेरूलाई १-० ले हराउँदै फ्रान्स एक खेल अगावै नकआउट चरणमा पुगेको हो। एकाटेरीङवर्ग एरिनामा फ्रान्सलाई जिताउन केलीयन एमबाप्पेले निर्णायक गोल गरे। उनले खेलको ३४ औं मिनेटमा गोल […]
नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

बेइजिङ, ७ असार (रासस) ः नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको […]
डेनमार्कसँग अंक बाँड्दा अष्ट्रेलिया खतरामा

भरतपुर, ७ असार । विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । […]
लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग भएको जानकारी

७ असार / पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ । चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि आवश्यक कारवाही गर्न काउन्सिलमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा गत चैत २३ गते स्पष्टीकरण सोधिँदा उहाँले […]
लागूऔषध नियन्त्रणमा चुनौती

विप्लव काफ्ले/कायाकैरन भरतपुर,७ असार । लागूऔषध दुव्र्यसनी नियन्त्रण चूनौतीका रुपमा बढ्दै गएको छ । चितवन लागूऔषध ओसारपसार तथा बिक्री वितरणका दृष्टिले ‘ट्राञ्जिट’ बन्दै गएको छ । जिल्ला कारागार भरतपुरका कूल बन्दीमध्ये २० प्रतिशत लागूऔषध मुद्धाका छन् । गतवर्ष असारको तथ्यांकमा यो १८ प्रतिशत थियो । एक दर्जन मुद्धा प्रकार हेर्दा लागूऔषधका बन्दीको संख्या दोस्रो नम्बरमा […]
खुट्टा नचल्ने भएपछि छोरी ज्वाईको साहारा

धु्रवराज खनाल/कायाकैरन रत्ननगर,७ असार । रत्ननगर ८ बगरटोलका दिलिप श्रेष्ठ दम्पती ४ वर्षअघि सम्म खुसीका साथ जीवन विताइरहेका थिए । होटलमा सुरक्षा गार्डको रुपमा उनले केही समय काम गरे । त्यसअघि ज्याला मजदुरी गर्नुपर्ने श्रेष्ठको दैनिकी थियो । ज्याला मजदुरीको काम छाडेर सौराहाको एक होटलमा उनले गार्डको रुपमा काम गर्न थाले । काम गरेको करिव […]
चितवनमै कम उमेरमा बच्चा जन्माउने क्रम बढ्दो

७असार । देशका विकट जिल्लाहरूमा कम उमेरका किशोरीहरूले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र बच्चाले कम उमेरमा बच्चा पाउने सामान्य जस्तो देखिन्छ । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झा जिल्लाका पहाडी क्षेत्रका चेपाङ समुदायमा कम उमेरमा बच्चा जन्माउने क्रममा कमी नआएको बताउछन् । […]
गैरकानुनी क्रियाकलापमा संलग्न ६ जना पक्राउ

भरतपुर,७ असार । जिल्ला प्रहरी कार्यालय चितवनले गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले समाजमा विकृती फैलाउने र गैरकानुनी गतिविधिमा संलग्न रहेकोे आरोपमा लागूऔषध ओसारपसारमा संलग्न एक युवक सहित पाँच जनालाई नियन्त्रणमा लिइ कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई समेत पक्राउ गरेको जनाएको हो । […]
चुरोटको मुनाफा सामाजिक काममा

लेखराम सापकोटा/कायाकैरन भरतपुर,७ असार । परोपकारमा रमाउने जोन कँडेल सामाजिक अभियन्ता हुन् । उनले केही वर्षदेखि विभिन्न सामाजिक गतिविधि गरिरहेका छन् । उनलाई चिन्नेले जहिल्यै उनको सक्रियता सामाजिक क्रियाकलापमै देख्छन् । सामाजिक अभियनका अलावा उनी व्यवसायमा पनि व्यस्त छन् । भरतपुर–३, बाह्रघरे नजिकै लंकू धारापानीमा उनको रेस्टुरेन्ट व्यवसाय छ । आफ्नै घरबारीमा सञ्चालित ‘दी ग्रीन […]
भरतपुर अस्पतालमा मेसुले चूनौती देखे

विप्लव काफ्ले/कायाकैरन भरतपुर,७ असार । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. रविन खड्काले सेवा प्रवाहमा सुधार गरिने दावी गरेका छन् । अस्पतालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय बनाउन हाम्रो प्रयास जारी रहनेछ ।” भरतपुर अस्पतालमा नेपाल सरकारतर्फ १ सय ९५ जना र अस्पताल विकास समितिबाट ४ सय ७७ जना […]