इन्टर स्कुल फुटबलकाे उपाधि कुलेनीलाई

भरतपुर, २९ बैशाख । अभिषेक चर्च रजहर नवलपुरकाे अायाेजनामा गरिएकाे इस्टर कप इन्टर स्कुल फुटबल प्रतियोगिताकाे उपाधि कुलेनी स्पाेर्ट्स एकेडेमी देवचुली-१७ नवलपुरले जितेकाे छ । रजहरमा शनिबार भएकाे फाइनल प्रतिस्पर्धामा जगतपुर चितवनकाे हाेप एकेडेमीलाई १-० गाेलअन्तरले पराजित गर्दै कुलेनीले जित हात पारेकाे हाे । कुलेनीका लागि एकमात्र गाेल खेलकाे ११ अाैं मिनेटमा राेशन क्षेत्रीले पेनाल्टीमार्फत […]
माडीको पर्यटन प्रर्वद्धन गर्न क्यानभासमा चित्र

भरतपुर, २९ बैशाख । माडी नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले क्यानभासमा बसेर चित्र कोर्न एक दर्जन बढी कलाकार माडी पुगेका छन् । पर्यटन विकास समिति माडीले आयोजना गरेको चित्रकला कार्यशालामा अन्तराष्ट्रिय स्तरमा कला प्रर्दशनीमा सहभागि हुने अधिकाँस कलाकार सहभागि हुनेछन् । पर्यटन समितिका सचिव गोविन्द न्यौपानेले कलाकारले माडीका ऐतिहासिक, धार्मिक तथा कृषिका पर्यटकीय गन्तव्यलाई […]
देवचुलीमा १७ करोड लगानीको रिभरसाइड ग्रीनहाउस

विप्लव काफ्ले नवलपुर, २९ बैशाख । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गरेको नवलपुरको देवचुली–१७ पिप्रहरमा ठुला होटल तथा रेष्टुरेण्ट खुल्ने क्रम बढेको छ । काठ्माण्डौका रामभगत थापाले १७ करोड लगानी गरेर रिभर साइड ग्रीन हाउस रिर्सोट बनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी किनार नजिकै रहेको सो रिसोर्टमा पूर्वाधार विकासका काम धमाधम भैरहेका […]
पप गीत बाट हरे राम हरे कृष्ण

राजन दिल गुरुङ चितवन,२९ बैशाख । नेपाली पप संगीत क्षेत्रका चर्चित गायक तथा निर्देशक सशान कंडेलको लोक पप सैलिमा ” हरे राम हरे कृष्ण ” बोलको भजन ” सशान कंडेल युट्युब च्यानल ” मार्फत रिलिज गरिएको छ । सानै देखि संगीत तर्फ झुकाब लिएका कंडेल बालापन देखिने गीत गाउने गर्दथे ।आफ्नै दाजु हिरालाल कंडेल को […]
माडीमा विद्युत सेवा विस्तारमा ढिलाई

विप्लव काफ्ले/कायाकैरन भरतपुर, २९ बैशाख । माडी नगर क्षेत्रका अधिकांस वस्तीमा विद्युतीय सेवा पुग्न सकेको छैन । नगरपालिका घोषणा भएको झण्डै ४ वर्ष पुरा हुन लाग्दा अझै माडीका गाउँमा विद्युत सेवा पुगेको छैन । अधिकांस स्थानीय सौर्य उर्जाको भरमा छन् । “आगामी आर्थिक वर्ष माडीमा पूर्ण रुपमा विद्युत सेवा विस्तार हुनेछ”, माडी नगरपालिकाका मेयर ठाकुर […]