अव नेपाली काग्रेस सम्बृद्धिका लागि लड्ने- अधिकारी

१३ मंसिर । बामपन्थीहरु बिच एकता भएपछि गुट उपगुटलाई बिर्सदै नेपाली काग्रेसका नेता तथा कार्यकर्ता एक भएर आज पनि भरतपुर ७ का बिभिन्न स्थानमा मतदाताहरु सँग दिन भर मत माग्न ब्यस्त भए । आज भरतपुर ७ , बुद्धचोकमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नं २ का प्रदेश सभाका उम्मेदवार प्रकाश अधिकारीले “२००७ साल […]

यात्रुबाहक बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर  / चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो । अहिले उद्धारको काम भैरहेको छ ।

५० वर्ष कम्युनिष्ट शासन चल्ने संकेत देखा परेको प्रचण्डको दावी

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा ५० वर्ष कम्युनिष्ट शासन चल्ने संकेत देखा परेको दावी गरेका छन् । भरतपुर–२७ मेघौली पर्साढापमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “५ वर्ष हामीले राम्रो काम गरेर देखाउन सक्याँ भने ५० कम्युनिष्टले यो देशमा शासन गर्ने अवस्था आउनेछ ।” उनले पहिलो […]

दानबहादुर माओवादी बने

भरतपुर,१३ मंसिर ।नयाँ शक्ति नेपालको समानुपातिक तर्फका उम्मेदवार दानबहादुर तामाङले पार्टी परित्याग गरेका छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पराजय भोगेपछि एमाले छाडेर नयाँ शक्ति पार्टी प्रवेश गरेका तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार भरतपुर–२७ पर्साढापमा आयोजित बामगठबन्धनको चुनावी सभामा उनले माओवादी केन्द्र प्रवेश गरेको घोषणा सुनाए । “प्रचण्डलाई जिताउनुपर्छ भनेर […]