मौलाकालिका मन्दिरमा गैँडाकोट युवा भजन समूहको विशेष भजन कार्यक्रम

गैँडाकोट, २ साउन । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थल मौलाकालिका मन्दिर परिसरमा शुक्रबार गैँडाकोट युवा भजन समूहको विशेष भजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । युवाहरूको अग्रसरतामा आयोजित संगीतमय भजन–कीर्तनमा गैँडाकोटका सयौँ स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो । भजनको मधुर धुनसँगै मन्दिर परिसर भक्तिमय वातावरणले गुञ्जायमान बनेको थियो । कार्यक्रममा […]
छोरीको जन्मदिनमा मानवीय उपहार : विपन्न छात्राको कक्षा १२ सम्मको शैक्षिक जिम्मेवारी

गैंडाकोट, ६ जेठ । आफ्नी छोरीको पहिलो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गैंडाकोटस्थित आशाही एजुकेसनका सञ्चालक दम्पती अर्जुन पराजुली र विनीता पराजुलीले एकजना विपन्न छात्राको शैक्षिक अभिभावकत्व ग्रहण गरेका छन् । गैंडाकोट नगरपालिका–८ स्थित कालिका माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत अति विपन्न परिवारकी छात्रा दीपिका ढुङ्गानाको कक्षा १२ सम्मको शैक्षिक जिम्मेवारी पराजुली दम्पतीले लिएका हुन् […]