विषादीयुक्त फलफूल र तरकारीले बढाउँदै स्वास्थ्यमा चुनौती

प्रायजसो फलफूल र तरकारीलाई स्वस्थ जीवनको आधार मान्ने गरिन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्ट फलफूल र तरकारीबाटै प्राप्त हुन्छ । औषधीय महत्त्व बोक्ने यी खाद्यवस्तुले पछिल्लो समयमा भने हाम्रो शरीरलाई पौष्टिक तत्त्व नभई मन्ध विष प्रदान गरिरहेका छन् । फलफूल तथा तरकारीको उत्पादन गर्ने क्रममा अत्यधिक विषादीको प्रयोग बढ्न थालेसँगै […]

गुलाफमा देखिने कालो थोप्ला रोग के हो?

गुलाफलाई फूलहरूको राजा मानिन्छ । विशेष सौन्दर्य र सुगन्धले नै यो फूललाई अन्यभन्दा फरक पहिचान दिएको छ । चाहे घरको बगैँचा सजाउन होस् वा व्यावसायिक खेती गरेर आम्दानी गर्न, गुलाफ सधैं पहिलो रोजाइमा पर्ने गर्दछ । तर यति सुन्दर र लोभलाग्दो गुलाफको बोटलाई एउटा यस्तो अदृश्य शत्रुले सताइरहेको हुन्छ जसले गर्दा सुन्दर पातहरू कुरूप हुने […]