सम्बन्धविच्छेदपछि पनि सकिँदैन पीडा : दीर्घकालीन समस्याले घेरिँदै बालबालिका

पूर्वी नेपालको सुनसरी जिल्लाको तरहरामा हुर्किँदै गर्दा मैले आफ्ना धेरै साथीहरूलाई आमाबुबाविना एक्लै जीवन बिताइरहेको देख्थेँ । विद्यालयमा हुने अभिभावक दिवस जस्ता कार्यक्रममा पनि उनीहरू प्रायः एक्लै उपस्थित हुन्थे । उनीहरूलाई देख्दा मेरो मनमा एउटा प्रश्न बारम्बार उब्जिरहन्थ्यो । “आफ्ना जीवनका महत्त्वपूर्ण क्षणहरूमा अभिभावकको साथ नपाउँदा उनीहरूले आफूलाई कस्तो महसुस गरेका होलान् ? उनीहरूले ती […]

मनको घाउ र हाम्रो मौनता : मानसिक स्वास्थ्य सङ्कटलाई कहिलेसम्म लुकाउने ?

नेपालमा पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेको छ । तनाव, चिन्ता, अनिद्रा, जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्या हरेक उमेर समूहमा देखिन थालेका छन् । धेरै मानिसहरू तनाव, चिन्ता, डिप्रेसनजस्ता समस्याबाट पीडित भए पनि समाजमा चेतना अभाव र स्टिग्मा (लाञ्छना) का कारण उपचार र मद्दत लिने दर निकै कम रहेको छ । मानसिक समस्याले आत्महत्या […]