मेरो ठेगानामा एउटा बेनामे चिट्ठी (कविता)

आज सबेरै एउटा हल्कारा आएको छ प्रापकमा मेरो नाम देखेर एउटा बेनामे चिट्ठी थमाएको छ अहो ! म कस्तो असमञ्जसमा परेको छु बिना नामको यो चिट्ठी समाएर उभिएको छु सुनौलो रङ्गले मेरो नाम कोरेर प्रेषकको भाग खाली गरेर मसम्म आइपुगेको छ एउटा बेनामे चिट्ठी नेपाली नामको हिज्जेमा कत्ति पनि गल्ती नगरिकन ठेगानामा मेरो सही घर […]

आशाको इन्द्रेणी (कविता)

एउटा सपना छ एउटा के भन्नु छ न त धेरै छन् तर जति छन् ​च्यातिएका छन् ​बल्झिएका छन् ​अल्झिएका छन् जसरी बल्झिन्छन् निको हुन नसकेका पुराना घाउहरु जसरी अल्झिन्छन् फुकाउन नजानेका ऊनका धागोहरु एउटा समय छ एउटा के भन्नु छ न त धेरै छन् तर जति छन् ​रिसाएका छन् ​ठुस्किएका छन् ​फुत्किएका छन् जसरी ठुस्किन्छ […]