बागमतीका विपन्न नागरिकलाई घरविहीन हुन दिँदैनौँ : मुख्यमन्त्री थापा

मकवानपुर, ९ मङ्सिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका कुनै पनि विपन्न नागरिकलाई घरविहीन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्षमा विपन्न नागरिकका लागि एक हजार घर निर्माण गर्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । मंगलबार मकवानपुरको मनहरि गाउँपालिका–७, समिलडाँडास्थित चेपाङ बस्तीमा आयोजित कपडा तथा भाँडाकुँडा […]
मध्यविन्दु बहुमुखी क्याम्पसको अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनमा नौ देशका प्रतिनिधि सहभागी हुँदै

कावासोती, ९ मङ्सिर । नवलपुरको मध्यविन्दु बहुमुखी क्याम्पसले पहिलोपटक अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन आयोजना गर्ने भएको छ । आगामी मङ्सिर ११ र १२ गते चितवनको सौराहस्थित होटल सेभेनमा हुने सम्मेलनमा नेपालसहित नौ देशका प्राज्ञिक तथा अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् । ‘नवप्रवर्तनमार्फत दिगो र बौद्धिक भविष्यका लागि उच्च शिक्षाको रूपान्तरण’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा शिक्षा, व्यवसाय, […]