नैबेद : सस्पेन्सभित्र लुकेका सामाजिक यथार्थ

विनोदबाबु रिजालद्वारा लिखित ‘नैबेद’ कथासङ्ग्रह उहाँको आख्यान विधातर्फको पहिलो कृति हो । यसअघि उहाँको ‘एकान्तबास’ लकडाउन डायरी (२०७७) प्रकाशित छ । २६४ पृष्ठ रहेको ‘नैबेद’ मा १४ वटा कथाहरु समावेश छन् । कथावस्तु र कथानकका दृष्टिले फरकफरक भए पनि यी कथाहरूलाई नेपाली समाजका सामाजिक विकृति विसंगति र मानवीय संवेदनाले जोडेको देखिन्छ। सरल र सहज भाषामा […]
परमानन्द संस्कृत गुरुकुल देवघाटको प्रधानाध्यापकमा चूडामणि शर्मा कण्डेल नियुक्त

देवघाटधाम, ४ मंसिर । देवघाटधाम स्थित श्रीहरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित परमानन्द संस्कृत गुरुकुलको प्रधानाध्यापक पदमा शिक्षाविद् एवं विद्वान् चूडामणि शर्मा कण्डेल नियुक्त हुनुभएको छ । परमानन्द संस्कृत गुरुकुल रामकोटका पूर्वछात्र समेत रहनुभएका कण्डेल हालै मात्र नेपाल सरकारको सफल प्रधानाध्यापकको रूपमा सेवा निवृत्त हुनुभएको थियो । शैक्षिक, सामाजिक तथा धार्मिक क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएका कण्डेल कालिका […]
आज ठूली एकादशी, तुलसी विवाहको विशेष धार्मिक महत्त्व

काठमाडौं, ४ मङ्सिर । आज हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदैछ । एकादशीमध्ये सबैभन्दा ठूलो मानिने भएकाले यस पर्वलाई ‘ठूली एकादशी’ पनि भन्ने गरिन्छ । धार्मिक मान्यताअनुसार हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझनुहुने विश्वास छ । त्यसैले यस दिनलाई हिन्दू धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने गर्नुहुन्छ । हरिबोधिनी एकादशी तुलसी विवाहको दिनका […]