शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिने गरी बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री थापा मगर

मकवानपुर, १८ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै देखिने गरी बजेट विनियोजन गर्ने बताएका छन् । मंगलबार हेटौँडामा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित स्वास्थ्य कार्यक्रमको एकीकृत समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिने बताएका […]
राजनीतिक अनुभव र शैक्षिक नेतृत्वको सामर्थ्यसहित सम्झनाको उम्मेदवारी

नवलपरासी, १८ कात्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुन लागेको जिल्ला अधिवेशनमा सम्झना सापकोटाले जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन् । अग्रजहरूको अनुभवको सम्मान, युवा ऊर्जाको सदुपयोग र महिला नेतृत्वको सशक्त उपस्थितिलाई जोड दिँदै अघि बढेकी सापकोटाको उम्मेदवारीलाई बदलिँदो समय र समाजको अपेक्षाअनुरूपको नेतृत्व प्रयासका रूपमा प्रस्तुत गरिएको छ । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन […]