छालबाटो : भूगोलको यात्रामा समाजको चित्र

‘छालबाटो’ पत्रकार रमेश भुसालद्वारा लिखित यात्रा वृत्तान्त हो, जुन १३ वटा अध्यायमा (सन्दर्भ सामग्री, आभार र तस्बिरहरूसमेत समावेश गरेर) विभाजित छ । यो पुस्तकमा कैलाशदेखि कर्णालीसम्म गरिएको यात्राको वर्णन गरिएको छ । पहिलो अध्याय ‘खुसीको उपत्यका’को सुरुवाती पृष्ठमा सुर्खेतमा कर्णालीको किनारमा मेघ आले (मेघ दाइ) ले पत्रकार रमेश भुसाललाई कर्णाली सुन्दर लाग्ने र कर्णालीको शिरसम्म […]

भोटेकोशीको बाढीबाट ७९ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान

भरतपुर । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट घरपरिवार तथा व्यवसाय/प्रतिष्ठानतर्फ गरी ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड रूपैयाँको क्षति भएकाे हाे । यस्तै व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड […]