ग्रीनल्याण्डका विद्यार्थीले आश्रमका तीन सय जनालाई खुवाए खाना

भरतपुर, २६ असोज । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलका विद्यार्थीले देवघाटस्थित आश्रममा आश्रित तीन सय जनालाई खाना खुवाएका छन् । विद्यालयको इन्ट्र्याक्ट क्लब र इको क्लबको आयोजनामा तनहुँको देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रममा आश्रित दुई सय विद्यार्थी तथा एक सय वृद्धवृद्धालाई खाना खुवाइएको ग्रीनल्याण्ड इन्ट्र्याक्ट क्लबका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिए । विद्यार्थीमा सामाजिक सेवाप्रति […]

वेध’ लोकार्पणसँगै स्रष्टा सम्मान र सिर्जना उत्सव सम्पन्न

वालिङ, २६ असोज । युवा स्रष्टा वसन्त खनालको पहिलो साहित्यिक कृति ‘वेध’ को लोकार्पणसँगै स्रष्टा सम्मान तथा ‘वेध सिर्जना उत्सव–२०८३’ सम्पन्न भएको छ । साकिरा प्रतिष्ठानद्वारा प्रकाशित तथा मिलन समीरद्वारा सम्पादित ‘वेध’ मा २६ वटा समसामयिक निर्बन्ध–आख्यान समावेश छन् । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठानको व्यवस्थापन र वालिङ नगरपालिकाको […]