गलौंदीमा भासिएको पृथ्वी राजमार्ग आजै खुलाउने तयारी

धादिङ, २४ असोज । धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग खुलाउन शनिबार बिहानैदेखि काम तीव्र पारिएको हो । सडक विभागका अनुसार स्थानीय तहसँग समन्वय गरी भासिएको सडक क्षेत्रको माथिल्लो भागमा ‘ब्याक कटिङ’ […]

सभापतिमा निर्वाचित भएपछि गगन थापा कांग्रेस मुख्यालय सानेपा पुगे

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् । कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् । शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सम्पन्न मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत […]