देवीप्रसाद वनवासीलाई पहिलो पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार

स्याङ्जा, १८ असोज । पहिलो ‘पोतपवित्रा–प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार–२०८३’ अग्रज साहित्यकार देवीप्रसाद वनवासीलाई प्रदान गरिएको छ । करादीखोलास्थित कमला–ज्ञानप्रसाद उपाध्याय परिवारले आफ्ना स्वर्गीय बुबा–आमा पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय तथा छोरा चेतनारायण उपाध्याय ‘प्रवीण’को स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार वनवासीलाई प्रदान गरिएको हो । स्याङ्जाको वालिङ–त्रियासी, शङ्खरेडाँडामा वि.सं. १९९७ कार्तिक २७ गते जन्मिएका वनवासीले वि.सं. […]
स्वास्थ्य पत्रकारिताः आवश्यकता, चुनौती र जिम्मेवारी

मानव जीवनका विभिन्न आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको महत्त्वपूर्ण विषय हो—‘स्वास्थ्य’ । व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक अवस्थादेखि परिवार, समाज, अर्थतन्त्र, उत्पादनशीलता र समग्र राष्ट्रको विकाससम्म स्वास्थ्यको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहने गर्दछ । त्यसैले स्वास्थ्यसम्बन्धी सूचना सामान्य सूचना मात्र होइन, यसले मानिसको जीवन, स्वास्थ्य व्यवहार र निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्ने संवेदनशील सार्वजनिक सरोकारको […]
‘अन्तरिक्षको आँगन’को गृह विमोचन तथा सिर्जना उत्सव सम्पन्न

वालिङ, १८ असोज । निबन्धकार अनन्त अर्यालको पाँचौँ साहित्यिक कृति ‘अन्तरिक्षको आँगन’को गृह विमोचन, विमर्श तथा ‘अन्तरिक्षको आँगन सिर्जना उत्सव–२०८३’ सम्पन्न भएको छ । गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाको आयोजना तथा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६, स्याङ्जाको सहकार्यमा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अग्रज स्रष्टा विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्य […]
सुर्जे बने दोस्रो मिस्टर चितवन

चितवन, १८ असोज । सुर्जे सुनारले दोस्रो मिस्टर चितवनको उपाधि जितेका छन् । शनिबार साँझ सम्पन्न दोस्रो मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्समा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै सुर्जे मिस्टर चितवन बनेका हुन् । चितवन फिजिकल फिट्नेस सेन्टर गैंडाकोटका सुर्जे ७० केजी तौल समूहमा स्वर्ण जित्दै ओभरअल मिस्टर चितवनको […]