वन विज्ञानको ज्ञान समाज र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

मकवानपुर, १६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले वन विज्ञानबाट प्राप्त ज्ञान, सीप र अनुसन्धानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसले शुक्रबार आयोजना गरेको फर्स्ट ग्राजुएट कन्फ्रेन्समा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री थापाले वनले वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै स्थानीय […]
देवचुलीका दलदले र प्रगतिनगर बजारमा अनुगमन

देवचुली, १६ असोज । देवचुली नगरपालिकाले नगरभित्रका बजार क्षेत्रमा अनुगमन गरेको छ । बुधबार देवचुली–१३ को दलदले बजार र देवचुली–१५ को प्रगतिनगर बजार क्षेत्रमा रहेका व्यापारिक प्रतिष्ठान, स्वास्थ्य पोलिक्लिनिक तथा होटलहरूको अनुगमन गरिएको हो । देवचुली नगरपालिका प्रशासन शाखाका अधिकृत सङ्गीता सापकोटाको संयोजकत्वमा कृषि तथा स्वास्थ्य शाखा, देवचुली उद्योग वाणिज्य संघ, नगर प्रहरी, इलाका प्रहरी […]