नारायणी कटान र बाढी प्रभावित क्षेत्रको मुख्यमन्त्री थापाद्वारा निरीक्षण

चितवन, १३ असोज । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी र कटानबाट भएको क्षतिको मुख्यमन्त्री किरण थापाले स्थलगत अवलोकन गरेका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मंगलबार चितवनको भरतपुर पुगेका मुख्यमन्त्री थापाले विपद्को कठिन घडीमा प्रदेश सरकार पीडितको साथमा रहेको बताए । उनले विपद्जन्य घटनाका कारण प्रभावित भएका परिवारलाई धैर्य रहन आग्रह गर्दै […]

जन्मदिनमा पुस्तकालयलाई पुस्तक उपहार

मकवानपुर, १३ असोज । हेटौंडाका एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन् । हेटौंडा उपमहानगरपालिका–४ का सर्मेन्द्र पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयलाई ७ हजार ५ सय रुपैयाँ बराबरका १३ थान पुस्तक उपहारस्वरूप प्रदान गरेका हुन् । पौडेलले हालै प्रकाशित विभिन्न पुस्तक पुस्तकालयकी व्यवस्थापक आकृति मानन्धरलाई हस्तान्तरण […]