सीए सुनिल शर्मा ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

भरतपुर, १२ असोज । युवा पुस्तामाझ सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा योगदान पुर्‍याएको भन्दै सीए सुनिल शर्मा सम्मानित भएका छन् । योङ्ग–नेपाल, भरतपुर–१३ ले आफ्नो ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा सोमबार शर्मालाई ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान–२०८३’ प्रदान गरेको हो । शर्माले आफ्नो पेसा र व्यवहारमार्फत युवापुस्तालाई सकारात्मक, सिर्जनशील तथा […]

असोज १६ र १७ गते हुने दोस्रो मिस्टर चितवनको तयारी तीव्र

चितवन, १२ असोज । दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी तीव्र पारिएको छ । दोस्रो मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता असोज १६ र १७ गते भरतपुरस्थित सिएमटी रिसोर्टमा हुनेछ । आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले प्रतियोगिताको मिति नजिकिदै गर्दा तयारी तीव्र पारिएको […]

प्रविधिबाट पर्यटन पुनःपरिकल्पना गर्ने लक्ष्यसहित ‘भरतपुर ह्याकाथन–२०२६’ सम्पन्न

भरतपुर, १२ असोज । विश्व पर्यटन दिवस–२०२६ को अवसरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर ह्याकाथन–२०२६’ प्रतियोगिता सम्पन्न भएको छ। सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पसको कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा आयोजित प्रतियोगितामा भरतपुर […]