भोटेकोसी बाढीपीडितका लागि चितवनबाट दुई संस्थाको दुई लाख बढी सहयोग

भरतपुर, ८ असोज । भोटेकोसी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि चितवनमा दुई संस्थाले दुई लाखभन्दा बढी रकम सहयोग गरेका छन् । टाइगर टप्स कर्मचारी बचत तथा कल्याणकारी कोषले रु. १ लाख ४ सय र पर्वतको फलेवास–८ ठाना खाल्टेस्थित राजमान घले समाज स्मृति कोष परिवारले रु. १ लाख १५ हजार ५ सय ५१ सहयोग […]

लीला शर्माको संघर्षकथा ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ माथि सम्पूर्ण किताबमा बहस

भरतपुर, ८ असोज । पूर्व जनमुक्ति सेना तथा पूर्व जनमुक्ति सेना महिला प्रतिष्ठान नेपालकी निवर्तमान अध्यक्ष लीला शर्माको संस्मरणात्मक कृति ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ माथि बिहीबार बिहान भरतपुरमा छलफल गरिएको छ । सम्पूर्ण किताब नारायणगढमा आयोजित चियाछलफल कार्यक्रममा जिल्लाका कवि, लेखक, साहित्यकार तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा लेखक शर्माले कृतिमा समेटिएका आफ्ना जीवनभोगाइ […]