बाढीका मान्छेहरू (कविता)

अनि फेरि अलि उँचो ठाउँ पुगेर बाँस गाड्छन्, त्रिपाल टाँग्छन् , ढुङ्गा जोडेर अँगेना बनाउँछन् , पकाउँछन् भात वा अरु केही जेजति संभव छ नभए सिङ्गो भोक ओढेर खोलो सँगसँगै पेट सुसाएको सुन्दै रात कटाउँछन् । राहतको चाउचाउ र चामलको लाइनमा बस्छन् , दानको जडौरी लुगा जति गन्हाउने होस् , आँखालाई जति बिझोस् , चाहे […]