भोटेकोशी बाढी : जापानबाट पनि आयो राहत सामग्री

काठमाडौं । जापान सरकारले बाढी तथा पहिरो प्रभावित नेपालीका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ । जापानका लागि नेपालस्थित राजदूत तोरु माएदाले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता सामग्री व्यवस्थापन क्षेत्रमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । जापानको जनता तथा सरकारका तर्फबाट उपलब्ध गराइएको राहत सामग्रीमा कम्बल, […]
माङ्गलिक दोषको रहस्य

वास्तवमै माङ्गलिक शब्द बडो रहस्यात्मक छ । विषेशतः माङ्गलिक कार्यमा दोष बोकेको हुनाले माङ्गलिक दोष भएको हो । वैदिक ज्योतिषशास्त्रमा माङ्गलिक दोषको प्रभाव विशेष रहन्छ । माङ्गलिक दोष मङ्गलग्रहबाट उत्त्पन्न हुने भएकाले मङ्गलग्रहबाट नै माङ्गलिक दोषको सिर्जना भएको मानिन्छ । मङ्गलग्रह एक क्रूर एवं पापी उर्जा र रिस, क्रोध, शक्ति, वादविवाद, द्वन्द्वको कारकत्त्वमा वर्गीकृत गरिएकाले […]