किरण थापा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

मकवानपुर, ४ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री थापाले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले, नेकपा […]

जङ्गलमा हराएका बालक २ दिनपछि सकुशल फेला

गैँडाकोट, ४ भदौ । गैँडाकोट–१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय बालक सिवान तामाङ दुई दिनपछि सकुशल फेला परेका छन् । मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवान पनि पछिपछि जङ्गलतर्फ पुगेका थिए । सोही क्रममा बाटो बिराएपछि उनी घनघोर जंगलमा हराएका थिए । सिवानका आमाबुवा रोजगारीका […]

बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग आबद्ध

चितवन, ४ भदौ । भरतपुरको होटल सिराइचुली विश्वप्रसिद्ध होटल ब्रान्ड Best Western Hotels & Resorts सँग आबद्ध भएको छ । आबद्धतासँगै होटलले अब Best Western Siraichuli Hotel नामबाट सेवा सञ्चालन गर्ने भएको छ । Best Western सँगको आबद्धताले होटललाई विश्वव्यापी बुकिङ प्रणाली, अन्तर्राष्ट्रिय लोयल्टी कार्यक्रम तथा ब्रान्डका सेवा र गुणस्तर मापदण्डसँग जोड्नेछ । यद्यपि होटलले […]