लायन्स क्लब अफ बागेश्वरी डायनामिकको पदस्थापन, बाटिका स्थापना तथा शैक्षिक सामग्री वितरण

गैंडाकोट, २ भदौ । लायन्स क्लब अफ बागेश्वरी डायनामिकले पदस्थापन कार्यक्रमको पूर्वसन्ध्यामा गैंडाकोट–५ स्थित आधारभूत अस्पताल परिसरमा ‘लायन्स बाटिका’ स्थापना गरेको छ। प्राकृतिक सौन्दर्य र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले अस्पताल परिसरमा वृक्षरोपण गरी बाटिका स्थापना गरिएको हो। कार्यक्रममा क्लबका पदाधिकारी, पूर्वअध्यक्ष तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। लायन्स क्लब अफ बागेश्वरी डायनामिक (क्लस्टर ६, डिष्ट्रिक्ट […]

स्कारपियो भिरबाट खस्दा ६ जना घाइते

मकवानपुर, २ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतस्थित सडकबाट स्कारपियो गाडी भिरबाट खस्दा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकै परिवारका चार जना छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश, रजिस्ट्रार, रजिस्ट्रारका परिवारका सदस्य र चालकसहित ६ जना सवार प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब […]