बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

मकवानपुर, २९ साउन । बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडाले शुक्रबार सूचना जारी गर्दै प्रदेशसभाको बैठक भदौ १ गतेका लागि आह्वान गरेको हो । ४३ दिन पछि भदौ १ गते दिउँसो १ बजेकाे लागि आव्हान गरिएकाे बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको सूचनामा […]
मोती जयन्ती अब राष्ट्रिय गजल दिवसका रूपमा मनाइने

काठमाडौं, २८ साउन । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को पहिलो बैठकले प्राज्ञहरूलाई विभिन्न विभागको जिम्मेवारी बाँडफाँट गर्नुका साथै मोती जयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको छ । २०८३ साउन २८ गते बसेको बैठकले उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सचिव डा. रोशन शेरचनलाई दर्शन, प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन, डा. कृष्णराज सर्वहारीलाई सामाजिक […]