ग्रीनल्याण्ड ईको क्लबको आयोजनामा वृक्षारोपण र डेङ्गु सचेतना कार्यक्रम

भरतपुर, २७ साउन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले वृक्षारोपण र डेङ्गु सम्बन्धी सचेतना र्‍याली सम्पन्न गरेको छ । स्कुलको ईको क्लबको आयोजनामा बुधबार यी दुई कार्यक्रम सम्पन्न भएको हो । ईको क्लबले बिहान भरतपुर १२ स्थित रामवेल खेल मैदानमा वृक्षारोपण गरेको थियो । मैदान आसपास विभिन्न प्रजातीका बोट बिरुवा रोपिएको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी […]

थपलियालाई हटाएर किरण थापालाई दल नेता बनाउने एमालेको तयारी

मकवानपुर, २७ साउन । प्रदेशमा सरकार गठनकाे लागि एमाले र नेकपा बीच तीन बुँदे सहमति भएसँगै बागमती प्रदेश सरकार गठनकाे लागि नेकपा एमालेले बागमती प्रदेश संसदीय दलको नेता परिवर्तनकाे लागि प्रस्ताव दर्ता गरेकाे छ । हालका दलका नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने गरी बुधबार अविश्वासको प्रस्ताव दर्ता भएकाे हाे । थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको […]

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

चितवन, २७ साउन । नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुने भएको छ । नेपाल डायरिजले साउन २९ गते शुक्रबार उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम नारायणगढ बाह्रघरेस्थित क्यासी लाउन्ज एण्ड स्पोर्टस बारमा हुने नेपाल डायरिजका निर्देशक विनेश थापाले जानकारी दिए । थापाका अनुसार कार्यक्रम २९ गते शुक्रबार साँझ ७ बजेदेखि सुरु […]