छाउपडीविरुद्ध बुलन्द बन्यो ‘हली’, चितवनमा दर्शकको भावुक प्रतिक्रिया

भरतपुर, २२ साउन । शुक्रबारदेखि चितवनको सीजी ल्याण्डमार्कमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘हली’ले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ । छाउपडीजस्तो अमानवीय कुप्रथाविरुद्ध सशक्त सन्देश दिएको भन्दै दर्शकहरूले चलचित्रको खुलेर प्रशंसा गरेका छन् । दर्शकका अनुसार ‘हली’ले मनोरञ्जनसँगै समाजमा गहिरो जरा गाडेर बसेका अन्धविश्वास, विभेद र असमानताविरुद्ध प्रभावकारी रूपमा आवाज उठाएको छ । महिलाको सम्मान, […]

ग्रीनल्याण्ड स्कुलमा विद्यार्थीको दन्त परीक्षण

भरतपुर, २२ साउन । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा दन्त शिविर सम्पन्न भएको छ । चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा शुक्रबार स्कुल परिसरमा शिविर आयोजना भएको हो । शिविरमा कक्षा ६ देखि १२ सम्मका ६ सय भन्दा बढी विद्यार्थीहरुले दन्त परीक्षण गराएको स्कुल नर्स सुरुची कँडेलले जानकारी दिईन् । शिविरमा दन्त परीक्षणसँगै विद्यार्थीहरुलाई मुख स्वास्थ्यसम्बन्धी सचेतना […]

नेपाली कांग्रेसको सशस्त्र विद्रोहको दस्तावेज `वीपी र बिद्रोहका ती दिन´ बजारमा 

काठमाडौं, २२ साउन । पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको भित्री कथा के थियो ? त्यसमा संलग्न भएर भारतमा भूमिगत बसेका राजनीतिकर्मीहरुको जीवन कस्तो हुन्थ्यो ? हतियार उठाउँदा–उठाउँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णय लिए ? त्यसमा बंगलादेशको उदय र सिक्किमको विलयको घटनाले के–कस्तो प्रभाव पारेको थियो ? बीपीले मेलमिलापको […]