नारायणीको बहाव बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता

चितवन, २१ साउन । मुहान क्षेत्रमा लगातार परेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ । नदीको बहाव बढेसँगै चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चितवनमा वर्षा नभए पनि नारायणीको माथिल्लो जलाधार क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीको बहाव बढेको हो । बाढी पूर्वानुमान […]
आँखा र देश (कविता)

देश जस्तै रहेछ आँखा देश दुख्दा आँखा दुख्दोरहेछ । आँखा भित्रको हिमाल आँखा भित्रको पहाड आँखा भित्रको मेची आँखा भित्रको महाकाली रसाउँदा रहेछन् देश दुख्दा आँखा दुख्दोरहेछ । आँखा हिन्दु रहेछ आँखा बौद्ध रहेछ आँखा मुस्लिम रहेछ आँखा क्रिश्चियन रहेछ सबै सबै रहेछ आँखा सबैलाई समान देख्दोरहेछ आँखा सबैलाई सम्मान गर्दै हेर्दोरहेछ आँखा देश दुख्दा […]