बागमतीमा हानेपाका बज्राचार्य भौतिक पूर्वाधार मन्त्री नियुक्त

मकवानपुर, १९ साउन । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन् । उनले मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा बज्राचार्य मन्त्री नियुक्त भएका हुन् […]

कालिकोटको विद्यालय पुनर्निर्माणका लागि हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको च्यारिटी डिनर

सिड्नी, अस्ट्रेलिया । कालिकोटस्थित एक विद्यालयको पुनर्निर्माणमा सहयोग जुटाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको च्यारिटी डिनर भव्य रूपमा सम्पन्न भएको छ । अगस्ट १, २०२६ मा झरना फङ्क्सन सेन्टरमा ‘गिभिङ इनिसिएटिभ’ नामक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बार्टनबाट संघीय संसदमा निर्वाचित सांसद आश अम्बिहाइपहार, बरउड काउन्सिलकी काउन्सिलर सुकृति भट्ट, हेल्प नेपाल […]