कवि केशव निमेषको पहिलो कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ विमोचन

बाँके, १७ साउन । कोहलपुरमा कवि केशव निमेषद्वारा लिखित पहिलो कविता सङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ को गृह विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कविका मातापिता तथा धर्मपत्नीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार सागर […]
मगर (ढूट) भाषाको ‘आखरहील्मा’ पुस्तक लोकार्पण

स्याङ्जा, १७ साउन । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रित पुस्तक ‘आखरहील्मा (अक्षराङ्क)’ को लोकार्पण तथा विमर्श कार्यक्रम वालिङमा सम्पन्न भएको छ । नेपाल मगर लेखक सङ्घ स्याङ्जाको आयोजनामा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगर प्रमुख अतिथिका रूपमा सहभागी थिए । […]