अक्षर समूह चितवनको युगल गजलवाचनमा वासु र समिताको प्रस्तुति

भरतपुर, १२ साउन । अक्षर समूह चितवनद्वारा आयोजित युगल गजलवाचन कार्यक्रममा गजलकार वासु पुष्पा अधिकारी र समिता पौडेल न्यौपानेले आ–आफ्ना १०/१० वटा गजल प्रस्तुत गरेका छन् । मंगलबार साँझ नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित कार्यक्रममा प्रेम, त्याग, समर्पण तथा समसामयिक विषयवस्तुमा आधारित गजल प्रस्तुत हुँदा उपस्थित स्रोताले तालीसहित प्रशंसा गरेका थिए । कार्यक्रमको सुरुवात समिता […]
चितवनमा घुम्ती रक्तदान अभियान निरन्तर, १२ शृङ्खला सम्पन्न

चितवन, २८ साउन । चितवनमा रगतको अभाव न्यूनीकरण गर्दै आकस्मिक अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘आकस्मिक घुम्ती रक्तदान कार्यक्रम’ निरन्तर विस्तार हुँदै गएको छ । मानवताको लागि रक्त अभियान को आयोजनामा तथा प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर–चितवन को प्राविधिक सहकार्यमा सञ्चालित अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पुगेर नियमित रूपमा रक्त सङ्कलन […]
चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द

चितवन, १२ साउन । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै […]