समीर सुवेदीको शब्दमा `हराएका सपनाहरू’ सार्वजनिक हुँदै

भरतपुर, ११ साउन । नयाँ नेपाली सांगीतिक भिडियो ‘हराएका सपनाहरू’ (Harayeka Sapana Haru) सार्वजनिक हुने भएको छ । निर्माण पक्षले सोमबार फस्ट लूक सार्वजनिक गर्दै गीत तथा भिडियोको रिलिज मिति घोषणा गरेको हो । नवलपरासी (बर्दघाट – सुस्ता पूर्व) का समीर सुवेदीको शब्द रहेको गीतमा महेश ज्ञवालीको संगीत तथा प्रवेश ढकालको स्वर रहेको छ । […]

सुनसरी झडपपछि सुरक्षा नेतृत्व फेरियो, अनिश्चितकालीन कर्फ्यु

विराटनगर, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपपछि सरकारले जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएर नयाँ नेतृत्व खटाएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ भने ९ सर्वसाधारण, १० नेपाल प्रहरी र ५ सशस्त्र प्रहरीसहित २४ जना घाइते भएका छन् । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला […]