पठन संस्कृतिको विकासमा बहस, विचार र संवाद : अभियानको २०औँ शृङ्खला शनिबार हुँदै

गैँडाकोट, २६ असार । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको ‘पठन संस्कृति अभियान’ को २०औँ शृङ्खला शनिबार (असार २७ गते) दिउँसो १२ बजे विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजना हुने भएको छ । पठन संस्कृतिको प्रवर्द्धन, समसामयिक विषयमा बौद्धिक बहस […]

गणेशधामलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने लक्ष्य, तीनवर्षे कार्ययोजना सार्वजनिक

पूर्वमन्त्री विजय सुवेदीको जोड– गुरुयोजनाअनुसार विकास अघि बढाउनुपर्ने, करिब ६ करोड रुपैयाँ सहयोग जुटाउने लक्ष्य भरतपुर, २६ असार । गणेशधामलाई बागमती प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गणेशधाम संरक्षण सम्बर्द्धन समितिले आर्थिक वर्ष २०८३–२०८५ सम्मको तीनवर्षे कार्ययोजना सार्वजनिक गरेको छ । समितिका महासचिव नवराज ढकालका अनुसार राजनकुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत चयन […]