मन्त्रिपरिषद्बाट शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत, शिक्षक व्यवस्थापनदेखि विद्यालय प्रशासनसम्म सुधारका व्यवस्था

काठमाडौं, १८ असार । नेपाल सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ । संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ । सरकारले विद्यालय शिक्षा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले नियमावलीमा विभिन्न संशोधन गरेको जनाएको छ । संशोधनमा विशेषगरी शिक्षक व्यवस्थापन, सरुवा तथा पदस्थापन, कार्यसम्पादन मूल्याङ्कन, विद्यालय प्रशासन […]
इच्छाकामनाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण

चितवन, १८ असार । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै सांघातिक आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले कडा विरोध जनाएका छन् । घटनाको विरोधस्वरूप कर्मचारीहरूले कार्यालयको नियमित कामकाज समेत ठप्प पारेका छन् । गाउँपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार असार १८ गते बिहान करिब ११ बजे निर्माण व्यवसायी किङफिसर कन्स्ट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङसहित ६ जनाको […]
विषादीयुक्त फलफूल र तरकारीले बढाउँदै स्वास्थ्यमा चुनौती

प्रायजसो फलफूल र तरकारीलाई स्वस्थ जीवनको आधार मान्ने गरिन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्ट फलफूल र तरकारीबाटै प्राप्त हुन्छ । औषधीय महत्त्व बोक्ने यी खाद्यवस्तुले पछिल्लो समयमा भने हाम्रो शरीरलाई पौष्टिक तत्त्व नभई मन्ध विष प्रदान गरिरहेका छन् । फलफूल तथा तरकारीको उत्पादन गर्ने क्रममा अत्यधिक विषादीको प्रयोग बढ्न थालेसँगै […]