पन्ध्र असार (कविता)

हातमा ठेला पैतालामा फोरा निधारभरि पसिनाको धारा पेटमा भोक आँखामा सपना एकातिर हरियो बिरुवा अर्कोतिर कोदाली बोकेर उ आउँदै गरेको छ । हिलोभित्र गाडेर पाइला रोप्दछ हरिया सपनाहरू आफ्नै छातीझैँ स्याहार्दै मिलाउँछ छेउकुनाहरू बुन्दै सुनौलो भविष्यको सपना गाड्दछ धैर्यका किल्लाहरू । उ किसान हो जसले आज असार १५ मा मानो रोपेर मुरी उब्जाउने सपना देखिरहेको […]

एसईईमा उत्कृष्ट विद्यालय र ७६ जना ४ जिपिएधारी विद्यार्थी सम्मानित

चितवन, १५ असार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा ४.० जिपिए प्राप्त गर्ने ७६ जना विद्यार्थीलाई सम्मान गरेको छ । आइतबार आयोजित सम्मान समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ लिटिल फ्लावर स्कुल, अङ्कुरम् एकेडेमी र पोलार स्टार इङ्ग्लिस स्कुल सम्मानित भएका छन् । त्यसैगरी, […]