कराते खेलाडी सुजन मगरको सम्झनामा चौबिसकोठीमा दीप प्रज्वलन

भरतपुर, १० असार । सडक दुर्घटनामा निधन भएका कराते खेलाडी तथा प्रशिक्षक सुजन मगरको सम्झनामा भरतपुरको चौबिसकोठीमा दीप प्रज्वलन गरिएको छ । नेपाल सितोरियो कराते संघ चितवनको आयोजनामा मंगलबार साँझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । दीप प्रज्वलन कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य कृष्णबहादुर नेपाल (सुजन), नेपाल सितोरियो कराते संघ बागमती प्रदेशका अध्यक्ष गगन […]
रास्वपाको केन्द्रीय सदस्यका लागि आज मतदान हुँदै

चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । असार ७ गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र लम्बिएपछि निर्वाचन प्रक्रिया आज मात्रै मतदान चरणमा प्रवेश गरेको हो । केन्द्रीय निर्वाचन आयोगले हिजो साँझ मतदाता नामावली प्रकाशन गरेसँगै उम्मेदवारी दर्ता, दाबी–विरोध, छानबिन, उम्मेदवारी फिर्ता तथा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया […]