मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

भरतपुर, ९ असार । वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिन् । विभिन्न समयमा बाघ, भालु, गैँडा तथा हात्तीको आक्रमणमा परी अभिभावक गुमाएका कक्षा १ […]
मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

भरतपुर, ९ असार । साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । सोमबार राति भएको समूह ‘जे’ अन्तर्गतको खेलमा कप्तान लियोनल मेस्सीले दुवै गोल गर्दै टोलीलाई लगातार दोस्रो जित दिलाए । यससँगै ३८ वर्षीय मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन् । […]