आमाको निस्वार्थ प्रेममा आधारित ‘आई लभ यू मम’ सार्वजनिक

चितवन, ३१ जेठ । आमाप्रति समर्पित लघु चलचित्र ‘आई लभ यू मम’ सार्वजनिक गरिएको छ । म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र एक कार्यक्रमबीच देव आरएन अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । निर्देशक रिहान मियाको निर्देशन रहेको चलचित्रले सन्तानप्रति आमाको निस्वार्थ माया, त्याग र समर्पणको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा देव […]

चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव, १ हजार २२६ जनाले गरे रक्तदान

भरतपुर, ३१ जेठ । जिल्लामा भइरहने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले चितवनमा आयोजित ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । ब्लड डोनर सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा भएको महोत्सवमा १ हजार २२६ जनाले रक्तदान गरेका छन् । भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित बृहत् रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको सोसाइटीका […]