स्थापना दिवसमा प्रेस युनियन चितवनद्वारा भोजन सेवा

चितवन, १३ जेठ । श्रमजीवी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन चितवन शाखाले सहयोगापेक्षी आमा–बुबालाई भोजन सेवा गर्दै दिवस मनाएको छ । भरतपुर–९ स्थित चितवन मानव सेवा आश्रममा आश्रित ४५ जना भन्दा बढी सहयोगापेक्षी आमा–बुबालाई भोजन गराएर शाखाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेको हो । कार्यक्रममा बोल्दै प्रेस […]
गणतन्त्र दिवसमा माडीमा मौलिक संस्कृति उत्सव हुने

माडी, जेठ १३ । गणतन्त्र दिवसको अवसरमा माडीमा “गणतन्त्र दिवस विशेष माडी मौलिक संस्कृति उत्सव–२०८३” आयोजना हुने भएको छ । माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रम जेठ १५ गते दिउँसो ३ बजेदेखि बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन गरिने भएको हो । माडी प्रज्ञा प्रतिष्ठान ऐन–२०८१ बमोजिम स्थापना भएको माडी प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसलाई विशेष […]
भरतपुर–१० मा निरोगी टोल अभियान

भरतपुर, १३ जेठ ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ’ भन्ने मूल नाराका साथ चितवनको भरतपुरमा ‘निरोगी टोल अभियान–२०८३’ प्रारम्भ गरिएको छ । अन्तर टोल फिजियोथेरापी प्रशिक्षण एवं उपचार शिविर सञ्चालन गर्ने गरी यो अभियान बुधबारबाट सुरु गरिएको हो । भरतपु्र–१० का दुईवटा टोलले यो अभियान अघि बढाएका हुन् । शान्ति इन्द्रेणी टोल विकास संस्था र ऊँ […]