एमाले पुरानै बल्खु फर्किने तयारी, कलंकीको जग्गा मीनबहादुरलाई फिर्ता गर्ने निर्णय

काठमाडौं, ७ जेठ । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय पुनः मदननगर बल्खुकै पुरानो स्थानमा निर्माण गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार गुण्डुमा बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावअनुसार बल्खुस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गरिने भएको हो । नयाँ भवन निर्माण सम्पन्न नहुँदासम्म पार्टी कार्यालय भाडामा सञ्चालन गर्ने तथा […]
मुस्लिम बालबालिकालाई वडा कार्यालयद्वारा शैक्षिक सामग्री

भरतपुर, ७ जेठ । भरतपुर महानगरपालिका वडा नम्बर १० ले सामाजिक सद्भाव र शिक्षाको क्षेत्रमा उदाहरणीय काम गरेको छ । मुस्लिम समुदायको महान् पर्व कुर्बानीको पावन अवसर पारेर वडा कार्यालयले स्थानीय मुस्लिम बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो । वडा कार्यालयले अल आमेअतुल बरकातीया, जामे मस्जिदलाई विद्यार्थीहरूको सिकाइमा टेवा पुगोस् भनी […]