पठन संस्कृतिको प्रवर्द्धन गर्दै अर्किडद्वारा नवआगन्तुक विद्यार्थीलाई ‘मुना’सहित स्वागत

भरतपुर, ३१ वैशाख । भरतपुरस्थित अर्किड स्कुलले नयाँ शैक्षिक सत्र २०८३ को सुरुवातसँगै नयाँ भर्ना भएका विद्यार्थीलाई विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । विद्यालयले सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य तथा ‘मुना’ बालपत्रिका वितरणमार्फत नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नै गीत, नृत्य तथा स्वागत मन्तव्य प्रस्तुत गर्दै नवप्रवेशी छात्रछात्रालाई उत्साहपूर्वक […]

बेइजिङमा ट्रम्प–सी भेटवार्ता : व्यापारदेखि ताइवानसम्मका मुद्दामा केन्द्रित छलफल

अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको नेपाली अनुवाद  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने औपचारिक भ्रमणका लागि चीन पुगेका छन् । बेइजिङमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तामा व्यापार, प्रविधि, ताइवान, कृत्रिम बौद्धिकता (एआई) तथा इरान युद्धका विषय प्रमुख एजेन्डाका रूपमा उठेका छन् । ट्रम्पलाई बेइजिङमा भव्य स्वागत गरिएको थियो । ग्रेट हल अफ द पिपुलमा […]

सादा जीवनका धनी टंकप्रसाद आचार्यको जीवनी समेटिएको ‘टंकको टंकण’ सार्वजनिक

गैंडाकोट, ३१ वैशाख । स्वर्गीय टंकप्रसाद आचार्यको जीवन सङ्घर्ष, सामाजिक योगदान र सफलताको यात्रालाई समेटिएको पुस्तक ‘टंकको टंकण’ मंगलबार गैंडाकोटमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । विसं १९९३ भदौ ४ गतेदेखि २०८२ जेठ ९ गतेसम्मको व्यक्तिगत जीवनी, पारिवारिक यात्रा तथा समकालीन इतिहास समेटिएको उक्त पुस्तक वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले सार्वजनिक गरेका हुन् । पुस्तक […]