भरतपुर आँखा अस्पतालका चिकित्सकका लागि आवास भवन निर्माणको तयारी

भरतपुर, ३० वैशाख । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पताल मा कार्यरत नेत्र चिकित्सकका लागि आवास भवन निर्माण गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ । करीब ३ करोड रुपैयाँ बराबरको बहुवर्षीय आयोजना अन्तर्गत चिकित्सक आवास भवन निर्माण गर्ने तयारी गरिएको हो । योजना […]

मदन–आश्रित स्मृति दिवसमा एमाले चितवनका विविध कार्यक्रम

भरतपुर, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार भरतपुरस्थित जिल्ला पार्टी कार्यालयमा बसेको जिल्ला पदाधिकारी बैठकले जेठ १ गतेदेखि ५ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा बसेको बैठकले युवा […]