ध्वनि र ध्यानको संगम : ‘सेकरेड हिमालयज २०२६’ सम्पन्न

काठमाडौँ । राजधानीमा दुई दिने अन्तर्राष्ट्रिय सांगीतिक महोत्सव ‘सेकरेड हिमालयज २०२६’ सम्पन्न भएको छ । युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको हो । यो महोत्सव संगीत केवल मनोरञ्जनको साधन मात्र नभई ब्रह्माण्ड र आफूलाई बुझ्ने माध्यम रहेको सन्देश दिँदै सम्पन्न […]
पूर्वमन्त्री जोशीको पहलमा भरतपुर–२ मा ५ करोडका विकास योजना सम्पन्न

भरतपुर, २८ वैशाख । भरतपुर महानगरपालिका–२ मा झन्डै ५ करोड रुपैयाँ बराबरका विभिन्न विकास निर्माणका योजना सम्पन्न भएका छन् । बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशी को पहलमा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य, धार्मिक तथा पूर्वाधार क्षेत्रका योजनाले तीव्रता पाएका हुन् । वडा नम्बर–२ अन्तर्गत स्वास्थ्य कार्यालय भवन निर्माण, विभिन्न मठमन्दिरको स्तरोन्नति, सडक कालोपत्रे […]