मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा, अनुसन्धानप्रति आपत्ति

मकवानपुर, २१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार छापा मारेको छ । अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको आशंकामा विभागले काठमाडौं र हेटौंडास्थित घर तथा निर्माण सम्बन्धी कार्यालयमा एकैपटक छापा मार्दै अनुसन्धान सुरु गरेको हो । प्रहरीका अनुसार काठमाडौंको नक्साल र सुन्धारा तथा हेटौंडा–५, पिप्लेस्थित घर–कार्यालयमा […]
कविडाँडाबाट पौडेल र पराजुली सम्मानित हुने

चितवन, २१ वैशाख । कविडाँडा साहित्य समाज चितवनले अग्रज स्रष्टा पोषराज पौडेल र पत्रकार तथा लेखक वसन्त पराजुलीलाई सम्मानित गर्ने भएको छ । ऐतिहासिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनीमा आधारित उपन्यास ‘बखान’का लागि पराजुलीलाई कविडाँडा कृति पुरस्कार प्रदान गरिने भएको छ । कविडाँडा साहित्य समाजले पराजुलीको ऐतिहासिक कृति ‘बखान’ का लागि उक्त पुरस्कार दिने निर्णय गरेको […]