एसईई दिएका विद्यार्थीका लागि नेतृत्व विकास कार्यक्रम सञ्चालन हुने

चितवन, १७ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै नेतृत्व तथा करियर विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । बेटर चितवनको पहलमा सञ्चालन हुन लागेको ‘SL2 – Student Led Leadership Program’ नामक कार्यक्रममार्फत विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा भविष्यको करियर तयारीमा सहयोग पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ […]
चेपाङ पहिचानका लागि छुट्टै स्थानीय तहको माग : झारालाङ र रोराङ गाउँपालिका बनाउन दबाब

मकवानपुर, १८ वैशाख । चेपाङ बाहुल्य क्षेत्र समेटेर झारालाङ र रोराङ गाउँपालिका गठन गर्न माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइएको छ । हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाल चेपाङ संघका प्रतिनिधिहरूले चेपाङ बसोबास रहेका क्षेत्रलाई समेटेर दुई छुट्टै गाउँपालिका निर्माण गर्न माग गरेका हुन् । नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले चेपाङ […]