हंस सहकारीद्वारा सेवाकेन्द्र स्तरीय हाजिरीजवाफ प्रतियोगिता

चितवन, १५ वैशाख । भरतपुर–१ शहीदचोकमा केन्द्रीय कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०८३ को अवसर पारेर सेवाकेन्द्र स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिको संयोजनमा मंगलबार नारायणगढस्थित होटल गंगोत्रीको सभाहलमा आयोजित कार्यक्रममा सेयर सदस्यहरूबीच सहकारी शिक्षा तथा समसामयिक विषयमा प्रतिस्पर्धा गराइएको थियो । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ […]
भरतपुरमा ‘चितवन अटो सो २०२६’ हुँदै

भरतपुर, १५ वैशाख । अटोमोबाइल क्षेत्रप्रति रुचि राख्नेहरूका लागि चितवनमा ‘चितवन अटो सो २०२६’ आयोजना हुने भएको छ । चितवन अटोमोवाईल्स एशोसिएसन र चितवन अटोमोवाईल्स डिलर एशोसिएसनको संयुक्त आयोजनामा हुने उक्त अटो सो वैशाख १७ गतेदेखि २१ गतेसम्म (अप्रिल ३० देखि मे ४ सम्म) सञ्चालन हुने आयोजकले जनाएको छ । अटो सोमा कार, जिप, भ्यान, […]