उच्च सुरक्षा बैठकमा गृहमन्त्री गुरुङ: संवेदनशील फाइल खुल्दै, उच्च तहका व्यक्तिमाथि कारबाहीको तयारी

काठमाडौं, ९ वैशाख । पछिल्ला दिनमा विकसित भइरहेका संवेदनशील प्रकरणहरूको पृष्ठभूमिमा गृहमन्त्री सुधन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग मन्त्रालयमा महत्वपूर्ण छलफल गरिरहेका छन् । बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत उच्च सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको स्रोतले जनाएको छ । सुरक्षा स्रोतका अनुसार पछिल्ला केही समययता विभिन्न प्रकरणसँग सम्बन्धित […]

मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय: धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अगाडि, विभिन्न कानुन संशोधन प्रस्ताव संसद्मा पेश गर्ने स्वीकृति

काठमाडौं, ९ वैशाख । सरकारले महत्वपूर्ण नीतिगत र प्रशासनिक निर्णयहरू गर्दै धितोपत्र बजारदेखि सहकारी व्यवस्थापनसम्मका क्षेत्रमा नयाँ कदम चालेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल सदस्य रहनेगरी […]