मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना : ५ जना घाइते
मकवानपुर, २१ चैत । जिल्लाका हेटौंडा, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जना घाइते भएका छन् । मनहरी–९ खरंगामा स्कार्पियो गाडी अनियन्त्रित भई खोल्सामा खस्दा चालक झलक बर्तौला र बद्री ढकाल घाइते भएका छन् । दुवैको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ । यस्तै, थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक पल्टिँदा […]
नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ सार्वजनिक

भरतपुर, २१ चैत । उपन्यासकार नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’ सार्वजनिक भएको छ । आइतबार नेपाल पर्यटन बोर्डको हलमा सार्वजनिक उपन्यासमाथि संस्कृतिविद् प्राडा वीणा पौडेलले समीक्षात्मक टीप्पणी गरिन् । साहित्यमा इतिहासलाई आधार मानेर लेख्ने महिला साहित्यकार नेपालमा निकै कम रहेको भन्दै उनले यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्ताबेजीकरण गरेको बताइन् । दसौँ शताब्दीयताको एउटा सांस्कृतिक […]