काभ्रेले जित्यो राष्ट्रिय आमन्त्रित तेक्वान्दो उपाधि, वर्षा र किरण सर्वोत्कृष्ट

हेटौंडा, १३ चैत । राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि काभ्रे जिल्लाले जितेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित टिसिएन चौरमा जारी दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत शुक्रबार सम्पन्न प्रतियोगितामा काभ्रे विजयी बनेको हो । मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा काभ्रेले ७ स्वर्ण, १ रजत र […]
चितवनमा १८डी सिनेमा भित्रियो

चितवन, १३ चैत । नेपाली सिनेमाका लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८डी सिनेमा उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा १८डीको अनुभव लिँदै उनले चितवनजस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । सगरमाथा, रारा ताललगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधिमार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने उनको धारणा थियो […]
ईरानमाथि आक्रमण स्थगित : वार्तालाई मौका दिन ट्रम्पको निर्णय

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको ऊर्जा संरचनामाथि गर्ने भनिएको सम्भावित सैन्य आक्रमण केही समयका लागि स्थगित गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले वार्तालाई अवसर दिन आक्रमण अप्रिल ६ सम्मका लागि सार्ने निर्णय गरेका हुन् । ट्रम्पले ईरानसँग भइरहेको वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको दाबी गर्दै तत्काल आक्रमण नगर्ने बताएका छन् । यद्यपि, यो निर्णय […]