चितवन राष्ट्रिय निकुञ्जमा विक्रमबाबा मेलाको रौनक

चितवन, १० चैत । चितवन राष्ट्रिय निकुञ्जभित्र प्रत्येक वर्ष चैत्र कृष्ण औँशीबाट विक्रमबाबा मेला सुरु भएको छ ‌र यो वैशाख पूर्णिमासम्म (लगभग १५ दिन) सञ्चालन हुनेछ । यस वर्ष पनि भरतपुर महानगरपालिका उप प्रमुख तथा आयोजनाका संयोजक चित्रसेन अधिकारीले मेला औपचारिक रूपमा शुभारम्भ गरेका छन् । विक्रमबाबा मेला परम्परागत रूपमा थारु समुदायले परापूर्वकालदेखि पूजा–आराधना गर्दै […]

भरतपुरमा स्थानीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला

भरतपुर, १० चैत । सोमबारदेखि भरतपुरमा सुरु भएको पालिकास्तरीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला ‘भरतपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । भरतपुरस्थित चेतना भिलेजमा सुरु भएको भेला मङ्गलबार १३ बुँदे घोषणापत्र सार्वजनिक गरी समापन गरिएको हो । देशभरका १७ प्रज्ञाप्रतिष्ठानबाट करिब ६५ जना प्राज्ञहरूको सहभागिता रहेको उक्त भेलामा प्रज्ञा सभाको गठनपछिको अवस्था, सञ्चालन, भावी मार्गचित्र तथा […]