चितवनमा अन्तर्राष्ट्रिय मुआथाई हुँदै

चितवन, ९ चैत । चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय मुआथाई च्याम्पियनसिप हुने भएको छ । राइनो मुआथाई जिम फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता हुन लागेको हो । राइनो मुआथाईले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्करण राष्ट्रिय स्तरको थियो भने यस पटक अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेको हो । चैत १३ र १४ गते […]

पन्तको `धर्तीमुनिका तारा´माथि साहित्यिक विमर्श

भरतपुर, ९ चैत । लेखक महेश्वर पन्तको कथासङ्ग्रह `धर्तीमुनिका तारा´ को अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा आइतबार नारायणगढमा गरिएको कार्यक्रममा उदय अधिकारी, गणेश श्रमण, सुरेन्द्र अस्तफल र भूपिनले पाठकीय टिप्पणी राख्नुभएको थियो । अक्षर समूहका संस्थापक भूपिनका अनुसार यो कृति डायस्पोरिक साहित्यको अब्बल सिर्जना हो । `नेपाली समाजसँगै अमेरिकामा रहेका प्रवासी नेपालीहरूको […]