भारतबाट पेट्रोल ३१ र डिजल ५४ रुपैयाँले बढेर आयो

काठमाडौं, १ चैत  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा गरेको भारी वृद्धि उपभोक्ताका लागि महँगो साबित भए पनि अन्तर्राष्ट्रिय बजार र भारतबाट आएको नयाँ मूल्यसूचीको तुलनामा यो निकै कम हो । निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको छ । तर, निगमलाई […]

‘जीवनकाे गाेरेटाे’ विमाेचन एवम् विमर्श कार्यक्रम

मकवानपुर, १ चैत । नवसर्जक साहित्य चौतारी नेपालकाे ४२ ओैँ मासिक शृङ्खलाकाे अवसरमा चाैतारीकी बागमती प्रदेश सदस्य सुमि थिङकाे मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ कृतिको विमोचन एवम् विमर्श कार्यक्रम हेटाैँडामा सम्पन्न भएको छ । अमर मावि हेटाैँडामा कक्षा ९ मा अध्ययनरत १४ वर्षिया सुमिकाे पहिलाे कृतिकाे रूपमा मुक्तकसङ्ग्रह प्रकाशनमा ल्याइएकाे हाे । चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका […]

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुर टिम प्रथम

चितवन, १ चैत । १९ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका टिम प्रथम भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका ८ बाघमारामा दुई दिन चलेको प्रतियोगितामा १७ स्वर्ण पदक हात पार्दै भरतपुर टिम प्रथम भएको हो । यस्तै भरतपुरले १६ रजत र २१ कास्य पदक जितेको छ । १४ स्वर्ण जितेको माडी नगरपालिका […]